नियम १९
शपथ ग्रहण

सदस्य, कार्यकारी निर्देशक तथा कोषको प्रत्येक कर्मचारीले आफ्नो पदीय दायित्व सम्हाल्नु अघि अनुसूचीमा उल्लेख भए बमोजिम शपथ ग्रहण गर्नु पर्नेछ ।